जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा ३०० जना कोरोना संक्रमितको मृत्यु

पोखरा ,भदौ २२।                                                              नेपालमा पछिल्लो  २४ घण्टामा ९७९ जना कोरोना संक्रमित फेेला परेका छन्।नेपालमा हाल सम्म ४७,२३६ जना कोरोना संक्रमित पुुुष्टि भएका छन्। नेपालमा ३०,६७७ जनाले कोरोना माथि जिते हासिल गरेेेका छन् ।सोमबार मात्र कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन् भने हाल सम्म नेपालमा  ३००  जनाको कोरोका मृत्यु  भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।