जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा १,४८,५०९ जना कोरोना संक्रमित

पोखरा ।
नेपाल मा १,४८५०९ जना कोरोना संक्रमित पुगेका छन्।बिहीबार मात्र ३,६३७ जना कोरोना पोजेटिभ पाईए पछि यो संख्या पुगेको हो।कोरोनाका निको भएर घर फर्कने को संख्या १,०२,८२० पुगेको छ।बिहीबारा मात्र कोरोनाका कारण नेपालमा २१ जनाले ज्यान गुमाएका छन् भने यो संगै नेपाल मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल सम्म नेपाल मा ४४,८७७ जना सक्रिय संक्रमित छन्।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ३,७५१ जना क्वारेन्टाइन र ४४,८७७ जना आईसोलेसन वाडमा रहेको जनाएको छ।