जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा पछिल्लो २४ घण्टामा ३,४३९ जनामा कोरोना पुष्टि ।

पोखरा ।
नेपाल मा पछिल्लो २४ घण्टामा ३,४३९ जनामा कोरोना संक्रमण देखिएको छ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९४,२७३ पुगेको छ। १,१२६ जना कोरोना संक्रमित आज मात्र कोरोना निको भएर घर फर्केका छन्। हाल सम्म ६८,६६८ जना डिस्चार्ज भएका छन्।बुधबार मात्र १५ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् भने नेपालमा हाल सम्म ५७८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ।