जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा पछिल्लो २४ घण्टामा  १,२२१ जनामा काेराेना संक्रमित पुष्टि ,१४ को मृत्यु

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा  १२२१ जनामा काेराेना फेेेेला परेको छ। यो संगै नेपालमा ३८,५६१ जना कोरोना संक्रमित पुगेका छन्।कोरोनाका कारण आज १४ जनाको ज्यान गएकाे छ। ४ जना महिला र १० जना पुरुषको काेराेना संक्रमणबाट ज्यान गएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँग नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २२१ पुगेको छ।