जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ थप ७४३ जनामा कोरोना पुष्टि ,८ जनाको मृत्यु

पोखरा ।                                                                  नेपालमा पछिल्लो २४ घण्टामा नयाँ थप ७४३ जनामा कोरोना संक्रमण देखिएको छ।यो संगै नेपालमा कोरोना संक्रमित को संख्या  ३२,६७८ पुगेको छ। हाल सम्म नेपालमा १८,८०६ जना कोरोना निको भएर घर फर्केका छन्।आज मात्र नेपालमा ८ जनाले कोरोना बाट ज्यान  गुमाएका  छन् ,भने हाल सम्म नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भएको छ।