जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ थप ३३८ कोरोना संक्रमित

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ थप ३३८ कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपाल मा कोरोना संक्रमित संख्या २३,३३१ पुगेेेेको छ।हालसम्म कोरोना रोगबाट निको भएर घर फर्केको संख्या १६,४९३ छ।आज यस रोगबाट ४ जनाले ज्यान घुुुुुुुमाएका छन भने हालसम्म  यो रोगबाट नेपालमा ७९ जनाको मृत्युु भएको छ।