जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमित पुष्टि

पोखरा ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिहिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपाल मा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ भने कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगरको छ भने ९७४ जना रोग निको भएर घर फर्केका छन्।