जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप ३२३ जनामा कोरोना  संक्रमण पुष्टि, संक्रमित संख्या ४०८६

पोखरा ।

नेपालमा आज थप ३२३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ४०८६ पुगेको छ। ।

कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ५८४ पुगेको छ भने कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ।