जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १४०१

पोखरा ।

आज नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो छ भने ६ जानाको मृत्यु र २१९ जाना निको भएर घर फर्केका छन्।