जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ,१४ जेष्ठ ।

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।अब नेपालमा कोरोना संक्रमण हुनेको संख्या  ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाानकारी दिएको छ।

कोरोना रोग लागेका १८३ जना निको भएर घर फर्केे का छन भने ४ जनाको मृत्यु  भएको छ।