जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोना संक्रमितको संख्या हाल सम्मकै उच्च

पोखरा ।                                                                      नेपालमा अहिले सम्मकै धेेेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।हाल सम्मका दिन एक हजार माथि संक्रमण आजकै दिमा नेपालमा हाल सम्मकै उच्च  देखिएको छ।आज मात्र नेपालमा १,१११ जनामा कोरोना देखिएको हो। यो संगै नेपालमा ३५,५२९  जना कोरोना संक्रमित  भएका छन्। कोरोना निको भएर २०,०७३ जना घर फर्केका छन्। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका  छन् भने नेपालमा १८६ जनाको मृत्यु  भएको छ।