जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु ।

पोखरा १६,जेठ ।

आज नेपालमा थप १७० जनामा कोरोना भाइरस संक्ररमित पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १२१२ पुगेको छ।

आज १९ जना डिस्चार्ज भएका छन भने कोरोना भाइरस रोगबाट  २०६ जाना निको भएर घर फर्किनेका  छन्। त्यस्तै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छन्।

पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।