जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

पोखरा ।नेपाल मा आज नयाँ थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो संगै नेपाल मा कोरोना संक्रमित को संख्या २४,९५७ पुगेको छ।यस्तै आज मात्र १०९ जना डिस्चार्ज भएका छन भने आजसम्म १६,८३७ जना डिस्चार्ज भएर घर फर्केका छन्।हालसम्म नेपालमा ९५ जनाको मृत्यु भएको छ भने आज मात्र ४ जनाले यश बाट ज्यान घुुमाएका छन्।