जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा कोरोनाका कारण ५५४ जनाको मृत्यु

पोखरा ।            नेपालमा आज सोमबार मात्र २,४४० जनामा कोरोना पुष्टि भएको छ । नेपाल यो संगै कोरोना संक्रमितको संख्या ८९,२६३ पुगेको छ।हाल सम्म नेेपालमा  ६५,२०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने यो संगै कोरोनाका कारण  नेपाल मा ५५४ जनाको मृत्यु भएको स्वास्थ्य   मन्त्रालयलेे जनाएको छ