जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालका  ७६  जिल्लामा कोरोना संक्रमण , कोरोना संक्रमित को संख्या १००९९ पुगेको छ।

पोखरा ।


नेपालमा नँया थप  ५३८ जनामा कोरोना  संक्रमित पुष्टि  भएका छन्।संक्रमित मध्ये ९० महिला र ४४८ पुरुष रहेेेको स्वास्थ्य मन्त्रालयले जानकारी  गराएको छ।

यो संगै  नेेपालमा कुल संक्रमित-१००९९ जना पुगेका  छन्।नेपाल मा कोरोना निको हुनेमा १८९ महिला र २०३५ पुरुष गरि कुल २२२४ जना  निको भएर घर फर्कका छन भने २४ जनाको मृृत्युु भएको छ।
यो संगै  नेपालका  ७६  जिल्लामा कोरोना फेैलिएको छ।