जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपलका  ७२ जिल्लामा कोरोना संक्रमण ,कोरोना संक्रमित संख्या ५३३५

पोखरा ।

नेपालमा आज थप २७३  जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५३३५ पुगेको छ। आज संक्रमित मध्ये २४७ पुरुष र ३६ जना महिला रहेको छन्।

यस्तै २जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ भने  ९१३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।आज सम्म नेपलका  ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।