जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नव वर्ष तिमिलाई शुभकामन


नब वर्ष २०७७ आउदै छौ अब
विश्वो भरको रोग ब्याध नष्ठ होश सव ।

विश्वो भरमा कोरोना रोग कसरी आयो
विश्वो भरमा जनताहरु को धेरै को ज्यान खायो ।

सवै भन्दा ठुलो कुरा रै छ है रोग
विश्वो भरका जनतालाई पा¥यो ठुलो सोक ।

कति मरे विज्ञ ,डाक्टर कति राष्टपति
विश्वो ले नै भोग्नु पा¥यो एैले यो गति ।

कति मरे बालक युवा कति वृद्ध पनि
धनि ले के लए गरिबले अनि ।

०७७ साल मा सवै रोग नाश होश है अव
भष्ट्रचारी अत्याचारी भागुन है सव ।

कैले आँउछ भुकम्प कैले बाडी पैरो
कैले आउँछ माहा रोग चोट पा¥यो गैरो ।

यहि छ मेरो शुभकामना नव वर्ष लाई
०७७ साल मै कोरोना रोगले गरोस वाई बाई

डिल बहादुर खड्का
पोखरा २१ रामदी