Home / समाचार / नँया पुल बचत तथा ऋण सहकारी मा प्रर्मिला पौडेल सुवेदी।

नँया पुल बचत तथा ऋण सहकारी मा प्रर्मिला पौडेल सुवेदी।

पोखरा ,भदौँ २१।

पोखरा  -२१  फुर्सेखोलामा रहेको नँया पुल बचत तथा ऋण सहकारि संस्था लि.को छैटो साधरण सभा एवंम तेश्रो अधिवेशन समपन्न भएको छ। अधिवेशनबाट नौ सदस्यीय समिति चयन भएको छ भने दुई सदस्य पछि बेैँठकले छनोट गर्नेे भएको छ ।समितिको अध्यक्ष प्रमिला सुवेदी,उपाध्यक्ष  रन्जना रेग्मी,सचिव जानकि पहारि,सहसचिव दुर्गा सुवेदी,कोषाध्यक्ष सृजना पोख्रेल, कल्पना रेग्मी, कल्पना पौडेल, लक्ष्मि सुवेदी,बिष्णु माया सुवेदि साथेै लेखा समिति  मा संयोजक  शान्ति सुवेदी,रमना सुवेदी, मिना सुवेदि चयन भएका छन् ।

कर्यक्रमा भिमा सिग्देलले अध्ययक्षको प्रतिवेदन र प्रमिला पौडेल सुवेदीले कोषाध्यक्षको प्रतिवेदन  प्रस्तुत गरेकी थिईन।

प्रमुख अतिथि जिल्ला सहकारी संघका संचालक दिपक प्रसाद बस्तोलाले अबको समयमा सहकारीले बचत मात्र   नगरि  उत्पादनमा क्षेत्रमा पनि लगानीमा गर्नुपर्ने बताउनुु भयो।भिमा सुवेदी सिग्देल को अध्यक्षतामा भएको कार्यक्रम स्वागत रन्जना रेग्मी र संचालन देेेबि शर्माले गरेेेकि थिईन।

 

About janmabhumi