जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धर्मचोक स्पोर्ट्स क्लवले भरतपुरमा ब्याडमिन्टन प्रतियोगिता गर्ने ।

चितवन, १८ पुष

भरतपुरको  धर्मचोक  स्पोर्ट्स  क्लवले  ब्याडमिन्टन  प्रतियोगिता  आयोजना  गर्ने  भएको    माघेसंक्रान्ति  २०७६  को  अवसर  पारेर  दोश्रो  खुल्ला  नकआउट  तथा  भेट्रान  ब्याडमिन्टन  प्रतियोगिताआयोजना  गर्ने  भएको  हो ।

क्लवका  अध्यक्ष  टिकाराम  सापकोटाका  अनुसार  आगामि  पुस  २५    २६  गते  भरतपुरमहानगरपालिकाको  वार्ड  .  ,  धर्मचोकमा रहेको  क्लवको  कवर्ड  हलमा  प्रतियोगिता  गर्न  लागीएको  हो 

कार्यक्रमको  बिषयमा  जानकारी  दिदै  अध्यक्षसापकोटाले  स्वास्थ्यका  लागि  खेलकुद  अत्यन्तै  आवस्यक  रहेको  जनाउदै  हरेक  समुहकाखेलाडिहरूलाई  प्रतियोगितामा  सहभागि  हुनआग्रह  गरेका  छन् ।

क्लवले  २०७५  कार्तिकमा  पहिलो  प्रतियोगीता  आयोजना  गरेको  थियो 

व्यक्तिगत  तथा  सामुहिक  रुपमा  नाम  दर्ता  गर्न  सकिने  जनाउदै  दर्ताको  लागि  राजन  राई  बिजय  सापकोटाको  मोबाईल  नम्बर  क्रमश  ९८५५०५३०९९,  ९८४५२०६१२२  सम्पर्क  गर्न  सकिने  जनाईएको