जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशका यि ५ प्रदेशमा आज भारी वर्षा हुने

पोखरा ।         आज देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भने बेलुका देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको जल तथा  मौसम पुुुुर्वनुुुमा माहाशाखाले जनाएको छ।