शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६६६९

१९१८९७३७

११६१०१५२
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

  • तस्वीरः नेपाली दूताबास, दिल्ली 

७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् ।

देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनी बस्नेछन् ।नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।