जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दारी ग्याङ चितवनद्वारा २ थान कोरोना टेस्टिङ बुथ निर्माण गरी सहयोग हस्तान्तरण ।

भरतपुर,  २७  चैत

कोरोना  भाइरसको  संक्रमण  बढ्दै  जाँदा  संक्रमितको  उपचारमा  खटिने  स्वास्थ्यकर्मीलाई  सुरक्षित  राख्न  कोरोना  टेस्टिङ  बुथ  निर्माण  गरी  हस्तान्तरण  गरीएको      दारी  ग्याङ  चितवनले  बिरामीको  परीक्षण  गर्दा  स्वास्थ्यकर्मीमा  भाईरसले  संक्रमण  गर्न  सक्ने  सम्भावना  हुने  हुँदा  जोखिम  न्यूनीकरण  गर्ने  उद्देश्यले  बुथ  निर्माण  गरी  हस्तान्तरण  गरेको  हो 

निर्माण  गरिएका  बुथ  भरतपुर  सरकारी  अस्पतालमा  एक    भरतपुर  अस्थायी  कोरोना  अस्पतालमा  एक  गरी  दुई  ठॉउमा  राखिएको   

दारी  ग्याङका  कृष्ण  शर्माका  अनुसार  युवाहरु  गोपाल  अर्याल,   कुशल  शर्मा    बिश्वास  पौडेलको  बिशेष  पहल  तथा  बिभिन्न  दाताहरुको  सहयोगमा  कोरोना  टेस्टिङ  बुथ  निर्माण  गरीएको  हो    टेस्टिङ  बुथको  डिजाईन  तथा  परीकल्पनाईन्जिनीयर  सौगात  पौडेलले  गर्नु  भएको  थियो  दारी  ग्याङ  चितवनले  निर्माण  गरेको  टेष्टिङ  बुथ  कोरियाले  अपनाएको  प्रविधिमाआधारित  भएर  निर्माण  गरिएको  हो