जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ३४ पुग्यो

पोखरा ।

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ भने निको हुनेको संख्या ४५ छ।