जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको १०९

पोखरा ,२७ वैशाख।

आज नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।उदयपुरको भुल्केमा थप तीन महिला,कपिलवस्तुमा ३ र पर्सामा एक गरि एकै दिन थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारि गराएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ भने ३० जाना निको भएर घर फर्केकाा छन्।