जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ४५१ जना कोरोना संक्रमित थपिए,कोरोना संक्रमित संख्या ६२१११ ।

पोखरा  ।

नेपालमा आज थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका  अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेका छन्।   १०४१ कोरोना जितेर घर फर्किएको छन भने १९ जनाको कोरोनाबाट मृत्यु भएको छ।