जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा तीन सयले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य तीन सयले घटेर तोलाको ९१ हजार तीन सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार छ सयमा कारोबार भएको थियो ।

चाँदी १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको ९१ हजार रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९५ अमेरिकी डलरमा कारोबार भएको थियो ।