जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डेबिजफल क्लबलाई जी ८ को सहयोग।

पोखरा ,२० जेठ ।

विश्व मा फेैलिएको कोरोना रोगले विश्वलाई नेै आक्रन्त बनाएको समयमा  यसबाट बच्नका लागि डेबिजफल क्लबलाई जी ८ ले सहयोग गेरेको छ।

पोखरा को छोरेपाटमा रहेको डेबिजफल क्लबले सन्चालनमा ल्याएको एम्बुलेन्स ,स्वसेवक ,साथै चालक लाई सुरक्षा साथै जोखिम नहोस् भनेर पोखरामा रहेको जी 8 ग्रुुप ले पिपिई, मास्क,सेनेटाईजर ,गोलोव लगायत स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको क्लबका अध्यक्ष पुष्प बरालले बताएका छन्।