जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जनैपुर्णिामा का दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा।

गण्डकी प्रदेश सरकारले  भोलि साउन १९ गते सोमबार जनैपुर्णिामा का दिन प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनैपूणिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको प्रदेश राजपत्रमा जनाएको छ । गण्डकी प्रदेश को मिति २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको थियो ।