शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

छोरेपाटनमा ७ऐ साइड फुुटबल हुदै।

पोखरा २८ बैशाख ।

पोखरा लेख्नाथ १७ मा रहेको संयुक्त युवा परिवार छोरेपाटन द्वारा खुुला ७ऐ साईड फुुटबल प्रतियोगिता गर्न भएको छ।


खुला ७ऐ साइड रनिङ सिल्ड फुटवल   प्रतियोगिता यहि मिति २०७५/१/२८ र २९ गते काे दिन छोरेपाटन,(टेबितन् क्याम्प) मा हुने आयोजकले जानकारी गाराएको छ

। यस प्रतियोगीता मा खेल प्रेमी तथा अनिय मानेजनहरु उपस्थिति भई खेल काे सोभा बढाई दिन्नु हुन हार्दिक अनरोधका साथै  खेल मा सहभागिता जनाउन को लागि  सम्पर्क (9817185044)  9806625678 जानकारी दिएको थियो।टीम द्रता शुल्क रू३००० लाग्ने बताईएको छ।प्रथम पुरस्कार : रू २०,००० सिल्ड मेडल दितिय पुरस्कार: रू १२,००० मेडल रहेको छ।