शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

चिसापानी प्रगतिशिल कृषि सहकारीको दोस्रो बार्षिक साधारण सभा समप्न ।

पोखरा,२७ मंसिर।

कृषि बाट जनताको आर्थिक विकास गर्नु पर्छ भन्ने सोचका साथ स्थापना भएको चिसापानी प्रगतिशिल कृषि सहकारीले दोस्रो बार्षिक साधारण सभा समप्न गरेको छ।

कृषि उत्पादनलाई जोड दिदै सदस्यहरुलाई उद्यमशिल बनाउनु पर्ने कर्यक्रमका प्रमुख अतिथि वडा नम्बर २२ का अध्यक्षय मित्रलाल बरालले बताउनु भयो ।संस्थाले कृषि उत्पादन मा जोड दिई उत्पादित बस्तु बजारमा पुराउन सके बाहिरबाट आउनु कृषि बस्तु कम गरेमा सबैलाई फाईदा हुने उहाँले बताउनु भयो । कार्यक्रममा अध्यक्ष मिन बहादुर वस्तोलले संस्थाको प्रशासनिक प्रतिवेदन प्रस्तुत , कोषध्यक्ष दिपेन्द्र राज पौडेलले संस्थाको आर्थिक प्रतिवेदन र निल बहादुर के.सिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै सस्थाले जेष्ठ नागरिक टंक प्रसाद शर्मा ढकाल,उत्कृष्ट कृषक दुर्गा प्रसाद पौडेल, उत्कृष्ट ऋणिमा पबित्रा पुरी, उत्कृष्ट बचतकर्तामा कर्ण बहादुर कार्की साथै एस.ई.ईमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने आशिष पोख्रेल , २ मा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने शुदर्शन रेग्मी र प्रतिक्षा पौडेललाई सम्मान गरेको थियो । कार्यक्रम्मा शितल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईशवारी लम्सालले आफना भनाई राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मिन बहादुर बस्तोला को अध्यक्षतामा भएको थियो भने कार्यक्रम को स्वागत शिक्षा उपसमितिका सदस्य नारायण प्रसाद बास्तोला र कार्यक्रम संचालन सचिव प्रमराज पौडेलले गर्नु भएको ।