जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा २ गैंडा मृत फेेला

चितवन।                                                                        चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडाको माउ र बच्चा मृत फेला परेका छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैंडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जको सुरक्षामा  र्खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैंडाहरू  मृत अवस्थामा फेेेला पारेका थिए। मृत  गैंडाको खाग नभेटिएका कारण तस्करले  खागका लागि मारेको हुनसक्ने आशंका गरिएको  छ ।