जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरू निर्माण गर्दा नेपाल प्रहरीलाई जानकारी गराउन पर्ने ।

काठमाडौं।                                                                           नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले  प्रेस विज्ञप्ति मार्फत  सूचना जारी गरेको छ।