जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोबिन्द चापागाईँ र शान्ता बर्देवाको स्याङ्जाको रत्यौली भाका समेटीएको ‘आँधीखोलैले’ सार्वजनिक ( भिडियो हेर्नुहोस )

https://youtu.be/u_qpu3CZX78

जन्मभुमि खबर।नेपाली लोक परम्परामा आधारित गीत
‘आँधीखोलैले’ सार्वजनिक भएको छ । स्याङ्जा जिल्लाको आँधिखोलाको सेरोफेरोमा गाइने गरेको रत्यौली गीतलाई संकलन गरी गोबिन्द चापागाईँ र शान्ता बर्देवाको आवाजमा सार्वजनिक गरिएको छ ।
गोबिन्द चापागाईँले शब्ध सिर्जना तथा लय संकलन गरेको गीतमा गोपी कृष्ण पङ्गेनीले थेगो संकलन गरेका हुन । अस्मिता परियार, निश्चल दवाडी, अनिता पन्त, कबिता बुढाथोकी, दिलिप भण्डारी लगायतको अभिनय रहेको गीतको छायांकन तथा निर्देशन शिव राजा भुर्तेलले गरेका हुन भने सम्पादन सुबाश अमगाईँले गरेका हुन भने यस गित “कला पङ्गेनी “युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।