जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गेष्ट हाउसमा एक महिला मृत अवस्थामा फेला।

काठमाडौं ।  काठमाडौं महानगरपालिका – ३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा आज एक २५ वर्षीया महिला मृत फेला परेकी छन् ।

सो होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेकि छन्। घटनाकोो बारेमा थप अनुसन्धान भइरहेको प्रहरी  जनाएको छ ।