जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेस कोरोना सक्रमितको संख्या ११५

पोखरा ।

पोखरा महानगरपालिका स्थानीय भएका र पोखरा महानगरपालिको आईसोलेसनमा रहेका ४२ बर्षका १ पुरूसमा कोरोना संक्रमण पुष्टि भएको छ।यो संगै गण्डकी प्रदेस कोरोना सक्रमितको संख्या ११५ पुगेको छ।