जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा नयाँ थप २८ जना कोरोना संक्रमित

पोखरा ।

आज गण्डकी प्रदेशमा नयाँ २८ जना कोरोना संक्रमित पुष्टि  भएका छन्।यो संगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप भएका नयाँ २८ जना संक्रमितहरु पाईएको गण्डकी स्वास्थ्य  निर्देशनालयले जानकाारी गराएको छ। सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको र केेेहिलाई सम्बबन्धित  अस्पताल,  आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।