जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा थप ७८ जना कोरोना संक्रमितको पुष्टि

पोखरा ।
गण्डकी प्रदेशमा नयाँ थप ७८ जना कोरोना संक्रमितको पुष्टि भएको छ।यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७३४ पुगेको छ ।कास्की मा ९ जना,स्याङ्जामा ३ जना,बाग्लुङमा ५ जना ,तनहुँमा २ जना, नवलपरासी पुर्वमा ५५ जना मा कोरोना देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबै संक्रमिहरुतलाई आईसोलेसनमा राख्ने ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।