जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २०४

पोखरा ।

तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेेेका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लगिएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको व्यहोरा अनुरोध छ |