जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७९५

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७९५ पुगेको छ | चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरु फेेेेला परेका छन्। स्याङ्जामा १,तनहुँमा ८, गोर्खामा १,लमजुङमा १ र नवलपुर ब.सु.पु मा ७ जना गरि १८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।