जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा एक बिहानै १५१ जनामा देखियो कोरोना

पोखरा ।                                                                            गण्डकी प्रदेशमा नयाँ थप १५१ जनामा कोरोना देखिएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयले जारी  गरेको  जारि गरेको विज्ञप्तिमा  बताएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६१० जना पुगेको छ।सथै  कोरोनाका कारण गण्डकी प्रदेशमा ५९ जनाको मृत्यु भएको छ।     संक्रमितहरूलाई  आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ।