जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाका कारण पोखरामा १ को मृत्यु ।

पोखरा ।                                                                          पोखरामा १ जनाको कोरोना  कारण मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२ का ४४ बर्षीय पुरुषको आज बिहान ११:५५ बजे गण्डकी मेेेडिकल कलेेेेजमा  मृत्यु  भएको हो ।उनलाई यहि कात्तिक ०३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड-१९ सहित न्यूमोनिया, स्वाशप्रश्वास सम्बन्धि समस्या रहेको स्वास्थ्य निर्देेेशनालय  गण्डकी प्रदेशमाले जनाएको  । यो  संगै  गण्डकी प्रदेशमा कोरोना  संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुुुुुगेको छ ।