जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाका कारण कास्कीमा २५ जना सहित गण्डकी प्रदेशमा ७२ जनाको मृत्यु ।

पोखरा ।
गण्डकी प्रदेशमा कोरोनाका कारण ७२ जानाको मृत्यु भएको छ।हाल सम्म गण्डकी प्रदेशमा ७,०४७ जना कोरोना संक्रमित रहेका छन्।यस्तै ४,१४६ जना कोरोना निको भएर घर फर्केका छन भने गण्डकी प्रदेशमा २,८२९ जना सक्रिय संक्रमित रहेका गण्डकी प्रदेशबाट जारि विज्ञप्तिमा जनाईएको छ।