जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

किसानलाई नगद प्रोत्सान गर्देै फेेेेेेेेेेेेेेदिखोला गाउँपालिका

पोखरा ।

स्याङ्गजाको फेेेेेेेेेेेेेेदिखोला गाउँपालिकाले बाझो रहेको खेेेेेेतियोग्य जमिनमा खेेेेति गरेका किसानलाई नगद प्रोत्सान गरेको छ।सो कार्यक्रम  कोभिड -१९ लक्षित लक डाउनको बेला गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने सुुरु गरेको हो ।

कार्यक्रम  अन्तर्गत  आज वडा नं ३ भाटखोलाका किसानलाइ नगद प्रोत्साहन अनुदान बितरण गरिएको गाउँ पालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिका भरी हजार रोपनी भन्दा बढी बाझो खेतमा खेती भएको छ।कार्यक्रममा ३२४ जना किसानले सहभागीता जनाएका थिए। जसको कारण यो साल ६ करोड बराबरको खाद्यान्न आयत प्रतिस्थापन हुने  छ।