जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की मा ८ जना कोरोना संक्रमित पुष्टि

पोखरा ।                                                         गण्डकी प्रदेशमा  नयाँ थप १२ जना  कोरोना संक्रमित देखिएका छन्। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा कोरोना  संक्रमित देखिएको   हो।  सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनकारि गराएको छ।