जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की मा ४९ सहित गण्डकी प्रदेशमा ८४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।                                                                            गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ४९ जना सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विवरण अनुसार कास्कीमा ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ५हजार १८७ जना पुगेको छ ।