जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ६ जना सहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित पुष्टि ।

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २० जना संक्रमितहरु फेेेेला परेका छन् |  संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको  स्वास्थ्य निर्देशनालय  गण्डकी प्रदेशले जनाएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको

छ।