जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ६ जनामा कोरोना संक्रमण पुष्टि ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या थप २४ जना पुगेका छन्। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।  संक्रमित  सबैजना भारतबाट फर्किएको  छन्।    संक्रमित  सबेै जनालाई  सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।