जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ५ दिन निषधेाज्ञा थपियो।

पोखरा, ।                                                                 कास्की जिल्लामा थप पाँच दिन निषेधाज्ञा हुने भएको छ ।  जिल्लास्तरीय कोरोना रोकथाम संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज  बसेको बैठकले निषेधाज्ञा  ५ दिन थपने निर्णय गरेेेेको  हो  । यो संंगै अब भदौ १२ गते राति १२ बजे सम्म   निषधेेाज्ञा  जारि  हुने भएको छ। कास्की जिल्लामा गत भदौ ३ गते राति १२ बजेबाट जारी निषधेज्ञा आज रातिबाट सकिदै थियो । यसअघि पोखरा महानगरपालिकाले निषेधाज्ञा थपका लागि सिफारिस गरेको थियो ।