जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कति रहेको छ आज सुनचाँदीको बजार मुल्य ?

पोखरा ।
नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य सामान्य गिरावट आएको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलाको ९४ हजार ७००रुपियाँ मा कारोबार भएको छापावाला सुन आज घटेर ९४ हजार ५०० मा कारोबार भएको छ ।यस्तै तेजावि सुन तोलाको ९४ हजारमा किन बेच भएको छ।
आज चादीको मुल्य भने स्थिर रहेको छ।हिजो तोलाको ११८० रुपियाँमा प्रतितोला किनबेच रहेको चादी आज पनि सोही मुल्यमा कारोबार भएको छ।