जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ऐग्रसिभ तथा आक्रामक ब्यापार मा युनियन लाइफ इन्स्योरेन्स

बद्री पोखरेल, बिगत साढे दुई बर्ष देखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बिरौटा शाखामा शाखा प्रबन्धकको रुपमा काम गदै आइरहनु भएको छ। निजले बिगतमा १५ बर्ष देखि बिभिन्न बैक तथा बित्तिय संस्था,पुँजी बजारमा सेयर तथा कमोडिटिज ब्रोकर,सहकारी संस्थामा प्रमूख कार्यकारी अधिकृत भई बिभिन्न क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका पोखरेलले ब्यबस्थापनमा स्नाकोत्तर हासिलगर्नु भएको छ ।पोखरेल सँग हाल नेपालमा बिमाको अबस्था,बिमाको पँहुच ,बिमाको महत्व तथा हाल बजारमा आफनो ब्यबसायमा ऐग्रसिभ तथा आक्रामक ब्यापार गरिरहेको जिबन बिमा कम्पनीहरु मध्ये उत्कृष्टमा पर्न सफल युनियन लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक पोखरेल संग जन्मभूमि खबरले गइएको कुराकानी।